View More


फेरि १४७ जना कोरोना संक्रमित थपिए, अर्का एक जनाको ज्यान गयो

Date : 2020-07-23 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा बिहीबार थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ १४७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ जना पुगेको छ ।

Read Full News

Loading