View More


कोरोना संक्रमणलाई जित्नेको संख्या १ करोड नजिक

Date : 2020-07-26 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६२ लाख २ हजार ३८५ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ४८ हजार ४४५ पुगेको छ । हालसम्म ९५ लाख ३५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६७ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख १५ हजार ७०९ पुगेको छ ।

Read Full News

Loading