View More


अस्ट्रेलियामा कोरोना महामारीको खतरा झन् बढ्यो

Date : 2020-07-27 | Source : www.nepalipaisa.com

मेलबोर्न : कोरोना भाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा आइतबार पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ । 

Read Full News

Loading