View More


कोरोना नियन्त्रण कोषमा बैंकहरुको करोडौं रुपैयाँ सहयोग, अहिलेसम्म कसको कति ?

Date : 2020-03-24 | Source : www.nepalipaisa.com

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाउदैं आएको छ । यसैक्रममा संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले एक कोष पनि स्थापना गरेको छ ।

Read Full News

Loading