View More


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको ज्यान गयो

Date : 2020-07-27 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ १३९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ जना पुगेको छ ।

Read Full News

Loading