View More


पछिल्लो २४ घण्टामा कोरोनाका २ लाख २६ हजार नयाँ संक्रमित थपिए

Date : 2020-07-28 | Source : www.nepalipaisa.com

काठमाडौं  : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६६ लाख ४६ हजार ९८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ५६ हजार ६०८ पुगेको छ । हालसम्म १ करोड २ लाख ३२ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ३३ हजार ४१० पुगेको छ । यहाँ हालसम्म १ लाख ५० हजार ४४४ जनाको मृत्यु भएको छ । 

Read Full News

Loading