View More


थप ३११ जनामा कोरोना संक्रमण, कुल संख्या १९ हजार माथि

Date : 2020-07-28 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ३११ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ जना पुगेको छ ।

Read Full News

Loading