View More


कोभिड–१९ महामारीका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर घाटा

Date : 2020-07-29 | Source : www.nepalipaisa.com

म्याड्रिड : कोरोना भाइरस संकटले सन् २०२० को पहिलो ६ महिना अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा ३ खर्ब २० अर्ब अमेरिकी डलर क्षति पुगेको छ । यसका कारण लाखौं व्यक्तिको रोजगारी समेत जोखिममा परेको संयुक्त राष्ट्रसंघले बताएको छ । म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक संकटको वेलाको भन्दा तीन गुणा बढी घाटा भएको छ ।”

Read Full News

Loading