View More


थप २१० जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १४ हजार नाघ्यो

Date : 2020-07-29 | Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २१० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ जना पुगेको छ । 

Read Full News

Loading