Date : 2020-07-31 | Source : www.nepalpaisa.com
काठमाडौं : नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २५४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ जना पुगेको छ ।