Date : 2020-08-03 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८२ लाख ३६ हजार ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ९२ हजार ८०९ पुगेको छ ।