Date : 2020-08-04 | Source : www.nepalipaisa.com
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला स्वास्थ्यविज्ञसँग छलफल गर्दैछन् । छलफलका लागि प्रधानमन्त्री ओलीले स्वाथ्य क्षेत्रका विज्ञलाई मंगलबार बिहान ११ बजे बोलाएका छन् ।