थप २५९ जनामा कोरोना संक्रमण, अरु १ जनाको ज्यान गयो
Date : 2020-08-04 | Source : www.nepalipaisa.com
नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २५९ जना कोरोना संक्रमित थपिएका हुन् ।