Date : 2020-08-06 | Source : www.nepalipaisa.com
नेपालमा बिहीबार थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ३६० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० जना पुगेको छ ।