View More


अहिलेसम्म कोरोना लागेका कति निको भए ?

Date : 2020-08-12 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५ लाख २५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख ४५ हजार ९६० पुगेको छ । 

Read Full News

Loading