View More


नेपालमा कोरोनाबाट थप ८ जनाको ज्यान गयो

Date : 2020-08-12 | Source : www.nepalipaisa.com

नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ जना पुगेको छ । गत २४ घण्टाभित्रमा कोरोना उपचारपछि निको भएर ६४ जना घर फिर्ता भएका छन् ।

Read Full News

Loading