View More


कोरोनाका कारण बन्द भएका उद्योगको बिमा शुल्कमा छुट दिन बिमा समितिको निर्देशन

Date : 2020-08-25 | Source : www.nepalipaisa.com

कोरोना भाइरस महामारीका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानहरुको बिमा शुल्क घटाइएको छ । नियामक बिममा समितिले कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानहरुको बिमादर संशोधन गरेको हो । 

Read Full News

Loading