Date : 2020-08-25 | Source : www.nepalipaisa.com
काठमाडौं उपत्यकाभित्र एक साताका लागि लगाइएको निषेधाज्ञा बुधवार (भदौ १० गते) रातिबाट सकिंदैछ । तर कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै बुधबारसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने संकेत देखिएको छ ।