गण्डकी प्रदेशमा २० सैनिकसहित थप ३२ जनामा कोरोना पुष्टि
Date : 2020-08-26 | Source : www.nepalipaisa.com
ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गए राति साढे ९ बजे निधन भएको हो ।