Date : 2020-08-26 | Source : www.nepalipaisa.com
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा अबको केही समय कोरोना संक्रमित संख्या निकै बढ्न सक्ने चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ ।