View More


कोरोनाले अबको केही साता नेपालमा झन समस्या निम्त्याउन सक्छ : डब्लूएचओ

Date : 2020-08-26 | Source : www.nepalipaisa.com

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले  नेपालमा अबको केही समय कोरोना संक्रमित संख्या निकै बढ्न सक्ने चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

Read Full News

Loading