View More


विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार जना कोरोना संक्रमित थपिए

Date : 2020-08-27 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ३५ हजार ७४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७४ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading