View More


विश्वमा कोरोना संक्रमणको यस्तो छ अवस्था

Date : 2020-08-28 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४६ लाख २८ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९२ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading