View More


विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५० लाख नजिक

Date : 2020-08-29 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ११ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८३ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading