कोरोना भाइरसबाट थप १४ जनाको निधन, अरु १२ सय २१ जना संक्रमित थपिए
Date : 2020-08-30 | Source : www.nepalipaisa.com
नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय २१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।