View More


लामो दूरीको यातायात, आन्तरिक हवाई उडान र शैक्षिक संस्थाहरु भदौ मसान्तसम्म नखुल्ने

Date : 2020-08-31 | Source : www.nepalipaisa.com

सरकारले अन्तर जिल्ला तथा लामो दूरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । आइतबार साझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

Read Full News

Loading