कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार कट्यो
Date : 2020-08-31 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५३ लाख ८७ हजार ३३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २० हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।