View More


कोरोना भाइरसबाट थप ७ जनाको निधन, अरु ८ सय ९९ जना संक्रमित थपिए

Date : 2020-08-31 | Source : www.nepalipaisa.com

नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८९९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Read Full News

Loading