१ करोड ७९ लाख कोरोना संक्रमित उपचार गरेर घर फर्किए
Date : 2020-09-01 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५६ लाख ३७ हजार ६३५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५० हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।