कोरोना भाइरसबाट थप ११ जनाको निधन, १ हजार ६९ नयाँ संक्रमित थपिए
Date : 2020-09-01 | Source : www.nepalipaisa.com
नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।