View More


डाक्टर र नर्ससहित ७१ जना संक्रमित भएपछि वीर अस्पतालको ओपीडी सेवा २ दिन बन्द

Date : 2020-09-02 | Source : www.nepalipaisa.com

वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

Read Full News

Loading