View More


काठमाडौं उपत्यकामा थप १५ दिन कर्फ्यु लगाउन मेयरहरुको सुझाव

Date : 2020-09-02 | Source : www.nepalipaisa.com

उपत्यका नगरपालिका मेयर फोरमले काठमाडौं उपत्यकामा कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको छ । मेयर फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको हो । 

Read Full News

Loading