थप १२ सय २८ जनामा कोरोना भाइरस पुष्टि, उपत्यकामा संक्रमण बढ्नेक्रम जारी
Date : 2020-09-03 | Source : www.nepalipaisa.com
नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय २८ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।