चौबीस घण्टामा २ लाख ८९ हजार नयाँ कोरोना संक्रमित थपिए
Date : 2020-09-04 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६४ लाख ७१ हजार ७१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८९ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।