View More


जि २० का विदेशमन्त्रीहरु भन्छन् : अब सीमाहरु खोल्नुपर्छ

Date : 2020-09-04 | Source : www.nepalipaisa.com

 विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । 

Read Full News

Loading