कोरोना भाइरसबाट थप १४ जनाको निधन, अरु १३ सय ५९ जना संक्रमित थपिए
Date : 2020-09-04 | Source : www.nepalipaisa.com
नेपालमा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।