View More


कोरोना भाइरसका १ हजार ४१ नयाँ संक्रमित थपिए, अरु ९ जनाको ज्यान गयो

Date : 2020-09-05 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना भाइरसबाट १ हजार ४१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ जना पुगेको छ ।

Read Full News

Loading