निजी ल्याबमा कोरोना परीक्षण दाबी भुक्तानी प्रकरण : अध्ययन गर्न समिति गठन
Date : 2020-09-06 | Source : www.nepalipaisa.com
व्यापक आलोचना भएपछि कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धमा बिमा समितिले निजी क्षेत्रसँग छलफल गरेको छ । सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमात्र भुक्तानी गर्ने निर्णय माथि छलफल भएको हो ।