View More
Date : 2020-09-06 | Source : www.nepalipaisa.com
नेपाल प्रहरीका २१ सय ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गत जेठको पहिलो साता एक जना प्रहरीमा संक्रमण देखिएकामा साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Read Full News