View More


कोरोना संक्रमित धेरै हुनेमा भारत विश्वमै दोस्रो स्थानमा

Date : 2020-09-07 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७२ लाख ९२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading