View More


चौबीस घण्टामा झन्डै २ लाख कोरोना संक्रमित थपिए

Date : 2020-09-08 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख ८९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ९६ हजार ८६७ पुगेको छ ।

Read Full News

Loading