View More
Date : 2020-09-08 | Source : www.nepalipaisa.com
बेलायतमा फेरि पनि कोभिड १९ का संक्रमित बढ्न थालेका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
Read Full News