View More


कोरोना भाइरसका ९ सय २ नयाँ संक्रमित थपिए, अरु ६ जनाको ज्यान गयो

Date : 2020-09-08 | Source : www.nepalipaisa.com

नेपालमा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ । 

Read Full News

Loading