View More


कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख कट्यो, भारतमा एकै दिन १ लाख संक्रमित थपिए

Date : 2020-09-09 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ४० हजार २६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५१ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading