View More


कोरोना भाइरसका १ हजार ८१ संक्रमित थपिए, कुल संख्या ४९ हजार २१९ पुग्यो

Date : 2020-09-09 | Source : www.nepalipaisa.com

नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ । 

Read Full News

Loading