उपत्यकाको निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर लागू
Date : 2020-09-09 | Source : www.nepalipaisa.com
काठमाडौं्र उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तथापि, निषेधाज्ञा सबै क्षेत्रमा भने खुला गरिएको छैन । व्यापार व्यवसाय र यातायात क्षेत्र बिहीबारदेखि सञ्चालन हुन दिइने भएको छ ।