काठमाडौं उपत्यकामा बिहीबारदेखि के–के गर्न पाइने, यस्ता छन् थप निर्णय
Date : 2020-09-09 | Source : www.nepalipaisa.com
सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।