View More


दुई करोड कोरोना संक्रमितलाई उपचारपछि निको भयो

Date : 2020-09-10 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८० लाख २५ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८४ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ८ हजार पुगेको छ । हालसम्म २ करोड १ लाख ३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading