View More


निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा बढ्यो चहलपहल

Date : 2020-09-10 | Source : www.nepalipaisa.com

काठमाडौँ उपत्यकामा गत ३ सातादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज बिहीबार बिजोर नम्बरका सवारी साधन सञ्चालनमा आएका छन् ।

Read Full News

Loading