View More


भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

Date : 2020-09-10 | Source : www.nepalipaisa.com

भारतमा एकै दिनमा झण्डै ९६ हजार जना कोरोना भाइरस संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा बढी भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

Read Full News

Loading