View More


पछिल्लो २४ घण्टामा १८ सय १८ जना निको भए, १२ सय ४६ संक्रमति थपिए

Date : 2020-09-10 | Source : www.nepalipaisa.com

नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading